logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ४३ जना डीएसपीको सरुवा (सूचीसहित)

    ४३ जना डीएसपीको सरुवा (सूचीसहित)

    6K
    Shares

    काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक डीएसपी सरुवा भएका छन् । जसमा बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् ।

    हेर्नुस् सरूवा सूची :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend