logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • सिट बाँडफाँटमा काँग्रेस ८० सिटसम्म मान्छ होलाः अध्यक्ष प्रचण्ड

    सिट बाँडफाँटमा काँग्रेस ८० सिटसम्म मान्छ होलाः अध्यक्ष प्रचण्ड

    6.4K
    Shares
    सिट बाँडफाँटमा काँग्रेस ८० सिटसम्म मान्छ होलाः अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको छ । आज (शनिबार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा यस्तो छलफल भएको हो ।

    बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको छ ।

    बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए । बैठकमा नेपाली काँग्रेस लगायत दलहरूले राखेका आ–आफ्नो दाबी बारे सदस्यहरूले जानकारी दिएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।

    कार्यदलका सदस्यहरूको कुरा सुनेपछि पार्टी अध्यक्ष प्रचण्डले काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका थिए । ‘अध्यक्षले कुन–कुन नेतालाई टिकट दिने र कुन–कुन क्षेत्र छाड्न नहुने विषयमा पनि धारणा राख्नुभयो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend