logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक, यस्तो छ हिन्दी टिजर

    ‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक, यस्तो छ हिन्दी टिजर

    7.3K
    Shares
    ‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक, यस्तो छ हिन्दी टिजर

    काठमाडौं । फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ ।

    टिजरमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend