logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • आउने चुनावमा केपी ओली र उनको पार्टीलाई हराउँछौंः मेटमणि चौधरी

    आउने चुनावमा केपी ओली र उनको पार्टीलाई हराउँछौंः मेटमणि चौधरी

    10.5K
    Shares
    आउने चुनावमा केपी ओली र उनको पार्टीलाई हराउँछौंः मेटमणि चौधरी

    दाङ । सहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिर ४ गते हुने निर्वाचनमा दुई पक्ष विच प्रतिस्पर्धा हुने बताएका छन्। उनले लोकतन्त्रलाई मास्न खोज्ने शक्तिलाई पाँच दलिय गठबन्धले पराजित गर्ने जिकिर गरे।

    ‘नेपालमा विश्वकै नमुना लोकतन्त्रको अभ्यास भइरहेको छ। हामी लोतकन्त्रीक प्रणालीको पक्षमा छौं। अर्को भनेको यो लोकतान्त्रीक प्रणालीलाई मास्ने पक्ष छ। त्यो पक्षलाई चुनावबाट हराउँछौं’उनले भने–‘केपी ओलीले लोकतन्त्र मास्न खोजे, समानुपातीक समावेशिता खोस्न खोजे। उनलाई र उनको पार्टीलाई आउने चुनामा हराउछौं।’

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादीलगायत पाँच दलीय गठबन्धन र अर्को तर्फ एमाले, राजावादी पार्टी राप्रपा लगायतको अर्को गठबन्धन विच प्रतिस्पर्धा हुने जिकिर गरे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend