logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको जित

    नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको जित

    5.5K
    Shares
    नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको जित

    काठमाडौं । स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन (पिएसजी)ले प फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ ।

    शनिबार राति घरेलु मैदानमा पिएसजीले मोन्टपिलोयरलाई ५-२ अन्तरले पराजित गर्यो । पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेले सहित रिनाटो सान्चेजले एक एक गोल गर्दा फालाए साक्नोले आत्माघाती गोल गरे ।

    यस्तै भ्रमणकारी टोलीका लागि वाहबी खाज्री र यन्जोले सान्त्वना गोल गरे । पिएसजीको जितमा लियोनल मेस्सीभने गोल बिहिन रहे  ।

    जितसंगै दुई खेलबाट ६ अंक बनाएको पिएसजी शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिलको ४ अंक छ । यस्तै पराजित मोन्ट ४ अंक सहित आठौं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend