logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोली बिहानसम्मका लागि स्थगित

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोली बिहानसम्मका लागि स्थगित

    6.3K
    Shares
    माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोली बिहानसम्मका लागि स्थगित

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

    पुनः ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८ः३० बजेसम्मका लागि स्थगित भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend