logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ट्राफिक प्रहरीको विशेष चेकिङः १ सय १४ जना कलेजका विधार्थी कारवाहीमा

    ट्राफिक प्रहरीको विशेष चेकिङः १ सय १४ जना कलेजका विधार्थी कारवाहीमा

    5.6K
    Shares
    ट्राफिक प्रहरीको विशेष चेकिङः १ सय १४ जना कलेजका विधार्थी कारवाहीमा

     

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तरगत आज १ सय १४ जना चालकहरु कारवाहीमा परेका छन् ।

    कलेजका बिधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना,लापरवाहीका साथ सवारी साधन चलाउने ११ जना, तिब्र गतिमा सवारी साधन चलाउने ८ जना, हेलमेट नलगाउने ३ जना, दुईपाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना चालकहरू कारवाहीमा परेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend