logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, ४४४ जना नयाँ संक्रमित

    २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, ४४४ जना नयाँ संक्रमित

    15.1K
    Shares
    २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, ४४४ जना नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ जना कोेरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४९५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१९९ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend