logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला खुलामञ्चमा (तस्बिरहरू)

    राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला खुलामञ्चमा (तस्बिरहरू)

    9.1K
    Shares
    राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला खुलामञ्चमा (तस्बिरहरू)

     

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला सुरु भएको छ । काठमाडौंको खुला मञ्चमा काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेटेर उपत्यका भेला आयोजना गरिएको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी तथा सांगठिनक अभियानलाई जारी राखेको छ । यसै क्रममा पार्टीले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लालाई समेटेर काठमाडौँको खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको छ ।

    कार्यक्रममा उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन हुने पार्टीले जानकारी दिएको छ । साथै आकाङ्क्षी उम्मेदवारले आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । कार्यक्रमस्थलबाट पार्टी सदस्यका लागि आवेदन दिने व्यवस्थासमेत गरिएको छ ।

    तस्बिरहरूः


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend