logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाली काँग्रेसका नेता हमालले प्रदेश सभा विर्वाचनमा पर्वतबाट उम्मेद्वारी दिने

    नेपाली काँग्रेसका नेता हमालले प्रदेश सभा विर्वाचनमा पर्वतबाट उम्मेद्वारी दिने

    20.4K
    Shares
    नेपाली काँग्रेसका नेता हमालले प्रदेश सभा विर्वाचनमा पर्वतबाट उम्मेद्वारी दिने

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा समाजसेवी युवा व्यवसायी बिप्लव जङ्ग हमालले प्रदेश सभा विर्वाचनमा पर्वतबाट उम्मेद्वारी दिने भएका छन् । नेता हमालले प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ उम्मेद्वारी दिने भएका हुन् ।

    जनमानसमा नयाँ अनुहारको खोजी भैरहेका बेला हमालको उम्मेद्वारीले पर्वतको राजनितिमा तरङ्ग छाएको छ ।

    नेपाली काँग्रेसको उद्योग व्यापार बिभागका निवर्तमान केन्द्रिय सदस्य, नेपाल तरुण दल स्थानिय निकाय निर्वाचन २०७९ को निर्वाचन परिचालन समितिको निवर्तमान केन्द्रिय सदस्य, विभिन्न सामाजिक संस्थामा रहेर काम गरिसकेका युवा नेता हमाल रोटरी क्लव पर्वत र उध्योग बाणिज्य महासंघ पर्वतको पुर्व अध्यक्ष समेत रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend