१५ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बुधवारदेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ ।
पहिलो दिन बुधबार साढे १२ बजेबाट सुरु भएको बयान चार घन्टा चल्यो सो मध्य मुख्य के के भयो हामीले भिडियोमा प्रस्तुत गरेका छौ। चार घण्टा मध्ये बाँकी भिडियो सुनौलो नेपालमा बिहिवार हेर्न सक्नुहुनेछ ।
हेर्नुहोस भिडियो
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend