logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा आज सार्वजनिक बिदा

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा आज सार्वजनिक बिदा

    15.2K
    Shares
    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा आज सार्वजनिक बिदा

    काठमाडौं । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आज ऋषि पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए।

    गाउँपालिका भित्रका वडा कार्यालयहरू ,सङ्घ संस्था,शिक्षण संस्थाहरू र सार्वजनिक सङ्घ संस्थाहरू बन्द रहने छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend