logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रभु बैंक लिमिटेड र बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता

    प्रभु बैंक लिमिटेड र बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता

    17.6K
    Shares
    प्रभु बैंक लिमिटेड र बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता

     

    काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी श्री भुषण प्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्रा क। तर्फबाट प्रबन्ध निर्देशक श्री बिश।ल साह द्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    प्रभु बैंक र बाबा फुड्स एण्ड रेस्ट्रो क।े बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले बाबा फुड्स एण्ड रेस्ट्र द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

    उतm सम्झौता अन्तर्गत बाबा फुड्स एण्ड रेस्ट्रो मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बाबा फुड्स एण्ड रेस्ट्रो .का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend