logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • झापामा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

    झापामा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

    11.3K
    Shares
    झापामा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

     

    काठमाडौं । झापामा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाबाट एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकी छन् ।

    यही भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend