काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस गरेको छ। शाहीलाई पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो।
प्रदेशतर्फ ‘क’मा अंगत प्रसाद देवकोटा र ‘ख’मा दिप चन्द चौलागाईलाई सिफारिस गरेको प्रवक्ता शाहीले जानकारी दिए।