logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट उम्मेदवार सिफारिस

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट उम्मेदवार सिफारिस

    15.3K
    Shares
    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट उम्मेदवार सिफारिस

     

    काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस गरेको छ। शाहीलाई पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो।

    प्रदेशतर्फ ‘क’मा अंगत प्रसाद देवकोटा र ‘ख’मा दिप चन्द चौलागाईलाई सिफारिस गरेको प्रवक्ता शाहीले जानकारी दिए।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend