logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट उम्मेदवार सिफारिस

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट उम्मेदवार सिफारिस

    11.6K
    SHARES
    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट उम्मेदवार सिफारिस

     


    nmb


    काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस गरेको छ। शाहीलाई पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो।

    प्रदेशतर्फ ‘क’मा अंगत प्रसाद देवकोटा र ‘ख’मा दिप चन्द चौलागाईलाई सिफारिस गरेको प्रवक्ता शाहीले जानकारी दिए।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend