logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नागरिकता विधेयक राष्ट्रपतिले रोकेको भन्दै नेविसंघको प्रदर्शन

    नागरिकता विधेयक राष्ट्रपतिले रोकेको भन्दै नेविसंघको प्रदर्शन

    18.2K
    Shares
    नागरिकता विधेयक राष्ट्रपतिले रोकेको भन्दै नेविसंघको प्रदर्शन

     

    काठमाडौं । संघीय संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति विद्या भण्डारीले ढिलाइ गरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आइतबार प्रदर्शन गरेको छ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र प्रहरीबीच त्रिचन्द्र कलेजमा ढुंगा हानाहान भएको हो ।

    विरोध प्रदर्शन क्रममा नेविसंघका नेता–कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो।

    प्रहरी र विद्यार्थीबीच केहीबेर ढुंगा हानाहान भएको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend