logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    14.3K
    Shares
    थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

     

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ।

    यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १४ पुगेको छ । आइतबार २०१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ३१६ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    गत २४ घण्टामा देशभर १ हजार ५९२ पीसीआर तथा १ हजार ९९५ एन्टिजेन परीक्षण भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend