logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महाअभियोग सिफारिस समितिले सुरु गर्यो चोलेन्द्रले नाम लिएका वकिलहरुसँग छलफल

    महाअभियोग सिफारिस समितिले सुरु गर्यो चोलेन्द्रले नाम लिएका वकिलहरुसँग छलफल

    7.1K
    Shares
    महाअभियोग सिफारिस समितिले सुरु गर्यो चोलेन्द्रले नाम लिएका वकिलहरुसँग छलफल

     

    काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्ने क्रममा समितिले सोधपुछका लागि वरिष्ठ अधिवक्तालाई बोलाएको हो ।

    समितिले सोधपुछका लागि बोलाएपछि अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, लीलामणि पौडेल, शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र ओमप्रकाश अर्याल बैठकमा उपस्थित भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend