logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • देशभर थप १२६ जनामा कोरोना सङ्क्रमण, १३७ जना निको

    देशभर थप १२६ जनामा कोरोना सङ्क्रमण, १३७ जना निको

    12.1K
    Shares
    देशभर थप १२६ जनामा कोरोना सङ्क्रमण, १३७ जना निको

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ९० जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यस्तै २४ घण्टामा एक सय ३७ जना सङ्क्रमित निको भएका छन् । यस अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा दुई हजार एक सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

    २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend