logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मंसिर ४ गते पछि जनताले देखाउनेछन्ः अध्यक्ष ओली

    मंसिर ४ गते पछि जनताले देखाउनेछन्ः अध्यक्ष ओली

    6.2K
    Shares
    मंसिर ४ गते पछि जनताले देखाउनेछन्ः अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते पछि जनताले देखाउने टिप्पणी गरेका छन्। उनले अहिलेको गठबन्धन कृतिम अंकगणितबाट बनेको भन्दै अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट त्यो पराजित हुने दाबी गरे।

    उनले आगामी निर्वाचनबाट नेकपा एमाले फेरि पनि सत्तामा फर्कने संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्। ओलीले निर्वाचन आयोगलाई हस्तक्षेप गर्ने र प्रभावित गर्ने कार्य नगर्न चेतावनी पनि दिएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend