logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप ५९ जनामा कोरोना संक्रमण, १६१ जना डिस्चार्ज

    थप ५९ जनामा कोरोना संक्रमण, १६१ जना डिस्चार्ज

    11.2K
    Shares
    थप ५९ जनामा कोरोना संक्रमण, १६१ जना डिस्चार्ज

     

    काठमाडौं । थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २८८२ नमूना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७५३ र एन्टिजेनबाट ११२९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ३४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    मन्त्रालयका अनुसार थप १६१ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १८३० पुगेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend