logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • टुकुचा खोला मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

    टुकुचा खोला मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

    39.2K
    Shares
    टुकुचा खोला मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

     

    काठमाडौं । टुकुचा खोला मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन आदेश जारी गरेको हो ।

    प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

    काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । महानगरपालिकाले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend