
काठमाडौँ – राजनैतिक विश्लेषक डा सुरेन्द्र केसीले प्रधानन्यायाधिसको रुपमा चोलेन्द्र शमशेर जबरा सबोच्च अदालत पुगे बालुवाटारको फाइल खोल्ने डरले सत्ता गठबन्धनले घरमै बन्धक बनाएको टिप्पणी गरेका छन्।
सुनौलो नेपालसंगको कुराकानीमा डा केसीले भने सत्ता गठबन्धन र सरकार चोलेन्द्र शमशेर अदालत पसे बालुवाटारको फाइल खुल्ने डरमा छन्। तर प्रधानन्यायाधिसले चाहदैमा बालुवाटार प्रकरणमा मुछिएकालाई कारबाही गर्न सक्ने अवस्थामा हुने छैनन् किनकी बालुवाटारमा सबै फाइल मिलाएर कानुनसम्बत रुपमा हत्याईएको छ ।
विधिको शाशन र लोकतन्त्रमा सबैको स्पेश सबैले न्याय पाउनुपर्छ भन्ने काङ्ग्रेस सरकारकै पालामा सबोच्च अदालतका प्रधानन्यायाधिसले यो नियती बेहोर्नुपर्छ भने अब कांग्रेस कांग्रेस रहयो त उनले प्रश्न गरे।
हेर्नुहोस् भिडियो सहित
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend