logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा भेटियो

    रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा भेटियो

    13.5K
    Shares
    रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा भेटियो

     

    रुकुम पश्चिम । रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ । आइतवार बेलुका आठबिसकोट नगरपालिका–५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हो ।

    उनी भदौ ३१ गतेदेखि हराएका थिए । बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend