logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • साफ महिला च्याम्पियनसिपः अनिताको गोलसँगै नेपाल खेलमा फर्कियो

    साफ महिला च्याम्पियनसिपः अनिताको गोलसँगै नेपाल खेलमा फर्कियो

    17.6K
    Shares
    साफ महिला च्याम्पियनसिपः अनिताको गोलसँगै नेपाल खेलमा फर्कियो

     

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले १ गोल गरेको छ ।

    साफ महिला च्याम्पियसिप अन्तर्गत फाइनलमा नेपालले दोस्रो हाफमा खेलमा फर्कने संकेत देखाएको छ । पहिलो हाफमा २–० को अग्रतामा रहेको बंगलादेशविरुद्ध अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् ।

    पहिलो हाफमा भने बंगलादेशमा दुई गोल हानेको थियो । खेलको ७० औं मिनेटमा नेपालको एक गोलपछि बंगलादेशको २–१ को अग्रता कायमै छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend