logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • एटीएम तोडफोड गर्दै गरेको अवस्थामा एकजना पक्राउ

    एटीएम तोडफोड गर्दै गरेको अवस्थामा एकजना पक्राउ

    9.2K
    Shares
    एटीएम तोडफोड गर्दै गरेको अवस्थामा एकजना पक्राउ

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड बाराही चोकस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । प्रहरीले एटीएम मेसिन फुटाउँदै गरेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई सोमवार राति पक्राउ गरेको हो ।

    प्रहरीले उनको साथबाट १ थान खुकुरी समेत बरामद गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend