logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • प्रेमगीत ३ का निर्देशकलाई दिपकराजको प्रश्न- सबैलाई गाली गरेरै फिल्म चलाउने हो ?

    प्रेमगीत ३ का निर्देशकलाई दिपकराजको प्रश्न- सबैलाई गाली गरेरै फिल्म चलाउने हो ?

    17K
    SHARES

    काठमाडौं । ‘प्रेमगीत ३’ का निर्देशक सन्तोष सेनले पुराना अभिनेता सरोज खनालमाथि कठोर टिप्पणी गरेपछि हास्यकालकार तथा अभिनेता दीपकराज गिरीले आपत्ति जनाएका छन् । उनले आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाउन पनि सुझाव दिएका छन् ।

    आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै दीपकराजले आफ्नो आक्रोश पोखेका हुन् । ‘भुवन केसी, अनमोल केसी, झरना थापा, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ‘ यो लिष्ट निक्कै लामो हुँदैछ । सबैलाई गाली गरेरै फ़िल्म चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो ? हिन्दी भाषाकोमा नियम अनुसार कर तिर । वरू राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा कर छुट माग सक्किगो त ’ उनले लेखेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend