logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    राष्ट्रपतिले संविधानको उल्लंघन गर्नुभयो, उहाँको पछिल्लो कदमविरुद्ध मुद्दा लाग्छः बलराम केसी

    राष्ट्रपतिले संविधानको उल्लंघन गर्नुभयो, उहाँको पछिल्लो कदमविरुद्ध मुद्दा लाग्छः बलराम केसी

    14.4K
    Shares
    राष्ट्रपतिले संविधानको उल्लंघन गर्नुभयो, उहाँको पछिल्लो कदमविरुद्ध मुद्दा लाग्छः बलराम केसी

    काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमप्रति मुद्दा लाग्ने बताए ।

    पूर्व न्यायाधीश केसीले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको भन्दै उनीविरूद्ध मुद्दा लाग्ने बताएका हुन्।

    उनले भने ‘संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले परमादेश दिँदै संवैधानिक दायित्व पालना नभएमा राष्ट्रपतिलाई मुद्दा लाग्छ भनेको छ, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो संवैधानिक दायित्व पुरा गर्न सकेन भने सर्वोच्च अदालतले परमादेश जारी गर्नसक्छ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend