logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सत्ता गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा जारी

    सत्ता गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा जारी

    12K
    Shares
    सत्ता गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनका नेताहरुको बैठक बसेको हो ।

    संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend