logo

२०७९ असोज २० बिहिबार

logo
  • बिहिबार, २० असोज २०७९
  • सत्ता गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा जारी

    सत्ता गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा जारी

    9.1K
    SHARES
    सत्ता गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनका नेताहरुको बैठक बसेको हो ।



    संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend