logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • जनमत पार्टीद्वारा राष्ट्रपति भण्डारीको पुत्ला दहन

    जनमत पार्टीद्वारा राष्ट्रपति भण्डारीको पुत्ला दहन

    17.7K
    Shares
    जनमत पार्टीद्वारा राष्ट्रपति भण्डारीको पुत्ला दहन

    सिरहा । जनमत पार्टीले राष्ट्रपतिको पुत्ला दहन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको हो ।

    आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend