logo

२०७९ असोज २० बिहिबार

logo
  • बिहिबार, २० असोज २०७९
  • राष्ट्रपतिबाटै असंवैधानिक काम भयो, राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र होः वाग्ले

    राष्ट्रपतिबाटै असंवैधानिक काम भयो, राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र होः वाग्ले

    11.4K
    SHARES
    राष्ट्रपतिबाटै असंवैधानिक काम भयो, राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र होः वाग्ले

    काठमाडौं । संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । आज आज ट्वीट गर्दै वाग्लेले यस्तो टिप्पणी गरेका हुन् ।



    राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षडयन्त्र भएको पनि बताए ।

    आज ट्वीट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ । यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend