logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपतिको कदमलाई सम्मान गरौ भन्दै राष्ट्रपतिको पक्षमा एमाले अखिलको प्रदर्शन

    राष्ट्रपतिको कदमलाई सम्मान गरौ भन्दै राष्ट्रपतिको पक्षमा एमाले अखिलको प्रदर्शन

    9K
    Shares
    राष्ट्रपतिको कदमलाई सम्मान गरौ भन्दै राष्ट्रपतिको पक्षमा एमाले अखिलको प्रदर्शन

     

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ । अनेरास्ववियुका कार्यकर्ताले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर ठिक गरेको भन्दै राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेका हुन् ।

    काठमाडौंको त्रिचन्द्र क्याम्पसमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेका हुन् ।

    त्यसक्रममा उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले ‘राष्ट्रपतिको कदमलाई सम्मान गरौ, नागरिकता बेच्न पाइदैन, विदेशी दलाल होसियार’, जस्ता नारा लगाएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend