logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • एनआईसी एशिया बैंकले ल्यायो ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना

    एनआईसी एशिया बैंकले ल्यायो ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना

    4.5K
    Shares

    काठमाडौं । एनआईसी एशिया बैंकले वडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ । आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ ।

    यो योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend