logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सत्ता गठबन्धनको बैठक आज पनि बस्ने, भागवण्डा टुङ्ग्याउने तयारी

    सत्ता गठबन्धनको बैठक आज पनि बस्ने, भागवण्डा टुङ्ग्याउने तयारी

    3.7K
    Shares
    सत्ता गठबन्धनको बैठक आज पनि बस्ने, भागवण्डा टुङ्ग्याउने तयारी

    काठमाडौं। सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।

    आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।

    एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend