logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • इन्डोनेसियामा फुटबल खेलका क्रममा हार्ने पक्षले हिंसा मच्चाउँदा १७४ जनाको मृत्यु

    इन्डोनेसियामा फुटबल खेलका क्रममा हार्ने पक्षले हिंसा मच्चाउँदा १७४ जनाको मृत्यु

    2.4K
    Shares

    काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ । बीबीसीका अनुसार हिंसामा परी १८० जना घाइते भएका छन् ।

    फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो । फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो ।

    समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend