logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • टिकट पाएपछि भुईमा सर्लक्कै सुतेर माटो ढोग्ने को हुन् यी नेता ?

    टिकट पाएपछि भुईमा सर्लक्कै सुतेर माटो ढोग्ने को हुन् यी नेता ?

    38.6K
    Shares
    टिकट पाएपछि भुईमा सर्लक्कै सुतेर माटो ढोग्ने को हुन् यी नेता ?

    काठमाडौं । गठबन्धनको तर्फबाट काभ्रे २ मा नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले टिकट पाएका छन् ।

    ठुलो संघर्षले टिकट पाएको भन्दै टिकट पाएपछि भुईमा सर्लक्कै सुतेर माटोलाई ढोगेका छन्।

    सुतेरै माटो ढोगेपछी उनले काभ्रेका जनताको वाचा पूरा गर्ने कसम खाएको त्यहाँ सहभागी एक नेताले बताए ।उनले टिकट पाएपछि काभ्रेको माटो र काभ्रेली जनता एवं मतदाताको शीर उच्च राख्ने कसम खाएका ति नेताले भने ।

    काभ्रे २ मा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । क्षेत्र नं १ मा माओवादी केन्द्रका सूयैमान दोङ लालध्वज गठबन्धनका उम्मेदवार छन् ।

    यस क्षेत्रमा एमालेको तर्फबाट पूर्व मन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटा उम्मेदवार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend