logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • मकाउमा भएको बडिबिल्डिङ प्रतियोगितामा नुवाकोटका सन्तोषलाई तीन उपाधी

    मकाउमा भएको बडिबिल्डिङ प्रतियोगितामा नुवाकोटका सन्तोषलाई तीन उपाधी

    3.9K
    SHARES
    मकाउमा भएको बडिबिल्डिङ प्रतियोगितामा नुवाकोटका सन्तोषलाई तीन उपाधी

    काठमाडौं– मकाउमा आयोजना भएको बडिबिल्डिङ प्रतियोगितामा नेपालका सन्तोष तामाङले तीन वटा विधामा जीत हासिल गरेका छन्।


    nmb


    मकाउ बडिबिल्डिङ एसोसिएसनले आयोजना गरेको  प्रतियोगितामा ७५ के. जी. तौल समुहमा मा द्वित्तिय, १७० क्लासिक फिजिक्स तथा उचाइमा तृतिय स्थानको उपाधि जित्न सफल  भएका छन्  । त्यस्तै उनले  बडिबिल्डिङ फिटनेस च्यम्पिएनसीप तर्फ ८० केजी तौल समूहमा चौथो भएका छन् ।

    प्रतियोगीतामा चीन, मकाउ, फिलिपिन्स र नेपालका १५० भन्दा बढी खेलाडीको उपस्थिति रहेको थियो।

    नुवाकोट  विदुर नगरपालिका वडा नं. १३ का स्थायी बासिन्दा सन्तोष  तामांग हाल बैदेशिक रोजगारीको शिलशिलामा  मकाउमा छन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend