logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • तस्बिरमा हेर्नुस् डोटीमा भूकम्पले भत्कीएका घरहरु

    तस्बिरमा हेर्नुस् डोटीमा भूकम्पले भत्कीएका घरहरु

    1.9K
    SHARES
    तस्बिरमा हेर्नुस् डोटीमा भूकम्पले भत्कीएका घरहरु

    काठमाडौं । मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो । मंगलबार राति नै २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज खप्तड बाबाको आश्रम केन्द्रबिन्दु बनाएर ६।६ रेक्टरको भूकम्प गएको हो ।


    nmb


    डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या छ पुगेको छ । पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा रहेका घर भत्किदा मृत्यु हुने ६ जना पुगेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend