logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • अभिनेत्री मनीषा कोइरालाले मागिन् रेखा थापालाई भोट

    अभिनेत्री मनीषा कोइरालाले मागिन् रेखा थापालाई भोट

    4.1K
    Shares
    अभिनेत्री मनीषा कोइरालाले मागिन् रेखा थापालाई भोट

    काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले रेखा थापाको लागि भोट मागेकी छन् । उनले मोरङ क्षेत्र नं‍. ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापाका लागि मत मागेकी हुन् ।

    मनीषाले एक भिडियो सन्देशमार्फत् प्रतिनिधिसभा सदस्यका लागि रेखालाई भोट मागेकी हुन् । उनले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितको लागि शुभकामना समेत दिएकी छन् ।

    भिडियोमा मनीषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याति कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक सहासी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend