logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • देशभर थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७ जना सङ्क्रमित निको

    देशभर थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७ जना सङ्क्रमित निको

    2.8K
    Shares
    देशभर थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७ जना सङ्क्रमित निको

    काठमाडौँ । नेपालमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    देशभर गरिएको ७७८ पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु भएको छैन भने थप १७ सङ्क्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ४४ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend