logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • देशभर थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७ जना सङ्क्रमित निको

    देशभर थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७ जना सङ्क्रमित निको

    1.1K
    SHARES
    देशभर थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७ जना सङ्क्रमित निको

    काठमाडौँ । नेपालमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    nmb


    देशभर गरिएको ७७८ पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु भएको छैन भने थप १७ सङ्क्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ४४ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend