logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • मुगुको ५ ठाउँमा भेटिएका शङ्कास्पद बस्तु डिस्पोज, मतदान सुचारु

    मुगुको ५ ठाउँमा भेटिएका शङ्कास्पद बस्तु डिस्पोज, मतदान सुचारु

    2.3K
    Shares
    मुगुको ५ ठाउँमा भेटिएका शङ्कास्पद बस्तु डिस्पोज, मतदान सुचारु

    मुगु । मुगुको खत्याड गाउँपालिकामा भेटिएको शङ्कास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । खत्याड गाउँपालिकाको ५ ठाउँमा भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पारिएको मुगुका डिएसपी सुवास हमालले बताए ।

    आइतबार बिहान खत्याड गाउँपालिकाको रातापानी, लम्नु,गम्था र चिमााडुङ्ग्रीमा बम जस्तो देखिने शङ्कास्पद बस्तु भेटिएको थियो । अहिले जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सुरु भएको डिएसपी हमालले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend