logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछः राजेश हमाल

    अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछः राजेश हमाल

    4K
    SHARES
    अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछः राजेश हमाल

    काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे ।


    nmb


    अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend