logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • यो चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ होः केकी अधिकारी

    यो चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ होः केकी अधिकारी

    1K
    SHARES
    यो चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ होः केकी अधिकारी

    काठमाडौं । अभिनेत्री केकी अधिकारीले अहिलेको चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ भएको बताएकी छन् । काठमाडौं क्षेत्र नम्बर ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गरिसकेपछि उनले यस्तो बताएकी हुन् ।


    nmb


    ‘अहिलेको चुनाव नयाँ र पुरानो पुस्ताभन्दा पनि नयाँ र पुरानो सोचबीचको लडाइँ हो,’ केकीले भनिन्, ‘यो चुनावमार्फत पुरानो सोचको अन्त्य गर्न आवश्यक छ ।’

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend