logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि, १४ जना मुक्त

    देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि, १४ जना मुक्त

    949
    SHARES
    देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि, १४ जना मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४० जनामा गरिएको नमुना परीक्षणमा २ जनामा कोरोना संक्रमण भेटिएका हुन् ।


    nmb


    यस्तै सोही समयमा १४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ४२० जना रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend