logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • अर्जेन्टिनासहित आज विश्वकपका चार खेल हुँदै

    अर्जेन्टिनासहित आज विश्वकपका चार खेल हुँदै

    2.5K
    SHARES
    अर्जेन्टिनासहित आज विश्वकपका चार खेल हुँदै

    काठमाडौं। विश्वकपमा आज ४ खेल हुनेछन्। आज समूह सीको अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सीको र पोल्यान्ड खेल्नेछन्। उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।


    nmb


    पोल्याण्ड र मेक्सिकोबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। यस्तै समूह डी अन्तर्गत डेनमार्क र ट्यूनिसिया तथा फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ।

    डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ पौने ७ बजे बजे सुरु हुनेछ भने फ्रान्स र अष्ट्रेलिया राति पौने १ बजे खेल्नेछन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend