logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ओखलढुंगामा कांग्रेसका रामहरिको अग्रता, पछ्याउँदै एमाले

    ओखलढुंगामा कांग्रेसका रामहरिको अग्रता, पछ्याउँदै एमाले

    3.5K
    Shares
    ओखलढुंगामा कांग्रेसका रामहरिको अग्रता, पछ्याउँदै एमाले

    काठमाडौं । ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडाले ७ सय ४३ मतको अग्रता कायम गरेका छन् । हालसम्मको मतगणनामा खतिवडाले ५ हजार ३ सय २ मत पाएका छन् भने एमालेका यज्ञराज सुनवारले ४ हजार ५ सय ५५ मत मात्रै पाएका छन् ।

    अघिल्लो निर्वाचनमा भने खतिवडालाई हराएर सुनवार विजयी भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend