logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • सोलुखुम्बुमा मतगणना सुरु

    सोलुखुम्बुमा मतगणना सुरु

    3K
    Shares
    सोलुखुम्बुमा मतगणना सुरु

    सोलुखुम्बु । सोलुखुम्बुको चुनावको मतगणना भर्खरै सुरु भएको छ । सर्वदलीय बैठक सकिए लगतै मतगणना भर्खरै सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले बताए । मतदान भएको तीन दिनपछि यस जिल्लाको आज मतगणना हुन लागेको हो ।

    यस जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसी, एमालेबाट मानवीर राई, राप्रपाबाट ज्ञानेन्द्रबहादुर बस्नेत उम्मेदवार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend