logo

२०७९ मंसिर २४ शनिबार

logo
  • शनिबार, २४ मंसिर २०७९
  • सोलुखुम्बुमा मतगणना सुरु

    सोलुखुम्बुमा मतगणना सुरु

    1.1K
    SHARES
    सोलुखुम्बुमा मतगणना सुरु

    सोलुखुम्बु । सोलुखुम्बुको चुनावको मतगणना भर्खरै सुरु भएको छ । सर्वदलीय बैठक सकिए लगतै मतगणना भर्खरै सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले बताए । मतदान भएको तीन दिनपछि यस जिल्लाको आज मतगणना हुन लागेको हो ।


    nmb


    यस जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसी, एमालेबाट मानवीर राई, राप्रपाबाट ज्ञानेन्द्रबहादुर बस्नेत उम्मेदवार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend