logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    जुम्ला (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता

    जुम्ला (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता

    5.7K
    Shares
    जुम्ला (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता

    जुम्ला । जुम्ला प्रदेश सभा निर्वाचनमा गठवन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । म्ुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ६१२ मत गणना हुँदा देवेन्द्रबहादुर शाहीले ४ हजार ४१ मत ल्याएर अग्रस्थानमा छन् ।

    सत्ता गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले द्ुई हजार ९९९ मत ल्याएका छन् ।

    त्यस्तै नेकपा एमालेका धिरेन्द्र राज गिरीले दुई हजार पाँच सय ९३ मत ल्याएका छन् । यसैगरी नेमकिपाका राजेश्वर देवकोटाले २९६ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend