logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मेस्सीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता

    मेस्सीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता

    3.7K
    Shares
    मेस्सीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता

    काठमाडौँ । कतार विश्वकप फूटबलमा अर्जेन्टिनाले अग्रता लिएको छ । समूह सी अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् ।

    खेल सुरु भएको १० मिनेटमै पाएको पेनाल्टीमा गोल गरेर मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend